सेती अञ्चल
स्वरूप
सेती अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र |
सदरमुकाम | दिपायल |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
प्रमुख भाषा(हरू) | नेपाली, डोटेली, थारू |
सेती अञ्चल नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित चौध अञ्चलहरू मध्ये एक थियो। धनगढी सेती अञ्चलको प्रमुख सहर हो। यसको सदरमुकाम दिपायल सिलगढी थियो। वि.सं २०७२ मा, विकास क्षेत्र र अञ्चलहरू खारेज भएका थिए। पहिले सेती अञ्चल भनेर चिनिने यो क्षेत्र अहिले सुदूरपश्चिम प्रदेशमा पर्दछ।
नामाकरण
[सम्पादन गर्नुहोस्]सेती नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]सेती अञ्चललाई ५ जिल्लाहरूमा विभाजित गरिएको थियो।
जिल्ला | अवस्थिति | सदरमुकाम | हाल |
---|---|---|---|
अछाम | पहाड | मङ्गलसेन | सुदूरपश्चिम प्रदेश |
बझाङ | हिमाल | चैनपुर | |
बाजुरा | हिमाल | मार्तडी | |
डोटी | पहाड | दिपायल सिलगढी | |
कैलाली | भित्री मधेश | धनगढी |
पो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू